चरा चुरुङी ,कित्पतङ मान्छे र जनावार् पनि |
बाच्ने छैनन कोही नखाइकन पानी ||
धारा ,कुवा नदिनाला हुँदै समुन्द्रमा |
पानी अती महव्तपूर्ण छ हाम्रो जीवनमा ||
लुगा धुन, खाना पकाउन् ,
पानी नभै सकिदैन नुहाउन |
पानी नभए बोट बिरुवा मर्छन ,
माछा हरु पानी मै बस्छन |
बिजुली निकाल्ने पानी,
आगो निभाउने पानी |
जहाँ जाउ सबै को लागि पानी पानी |
पानी बिना छैन कसैको जिन्दगानी ||
पानी अती महव्तपूर्ण छ हाम्रो जीवनमा ||