Wednesday, August 17, 2011

बतास ,बतासिने मन र म


चोइटाएर एक टुक्रा आकाश लिएर गयो
बहक्एर एक झोक्का बतास लिएर गयो
कुन्नी को थियो उ र खै कता बाट आयो
तर
खलबलाएर  मेरो सँरचनालाई अलिकती
थोरै डग्मगाएको विश्वाश पनि लिएर गयो