Wednesday, January 25, 2012

TENSION !

TENSION ! TENSION !! TENSION !!!
Man's closest relation,
Student have Tension of their examination.
Teachers have tension of copy correction.
Docters have tension of doing operation.
Engineers have tension of their cultivation.
RICH have tension of property conservation.
POOr have tension of wealth collection.
Employed have tension of salary reduction.
Unemployed have tension of job acquisition.
Government have tension of national administration.
Citizans have tension of violence & corruption.
We are born with TENSION and
We  die with TENSION ,
Since TENSION is a psychological disease
Lest have  effort for its PREVENTION !!!!

AM I LOST ?

For want of love
my HOPE is lost ..
For want of hope
my WILL is lost..
For want of will
my DIRECTION is lost..
For want of direction
I am lost...
Is that REAL...
AM  I  LOST ?

Tuesday, January 10, 2012

पिरको पोको

 गाउ नै गाउ मिलेर बनेको हाम्रै देशको कुनै एउटा गाउ को कथा हो  रे  यो

              कुनै एउटा गाउ का सबैजसो जनता हरु दुखी दरिद्री थिए , ज्यादै गरीब र असाहये पनि थिए ...
उनिहरुले भगवान सग सधैं पुकरा गर्दै भन्दा रहे६अन " हे भगवान मलाई कती दु:ख कस्ट दिन्छौ ।।। म जस्तो दुखी दरिद्री  यो संसारमा अरु कोइ छैनन होला ।।" यस्तै यस्तै पुकार हुने गर्थे गाउले हरु का |||||
             अनि एक दिन  भगवानलाई नि गाउले हरुको पुकार सुन्दा सुन्दा वाक्क दिक्क लगे६ रे
 अनी स्वयेम् प्रकट भएर गाउले हरुलाई जम्मा पर्दै भन्नु भएछ - ए ! गाउ बसी हो मैले तिमीहरुको पुकार धेरै सुने , हो तिमीहरुलाई धेरै नै दु:ख कस्ट भाको  छ ,,, हेर मैले तिमी हरुको लागि एउटा योजना  बनाएको  छु ।। के  तिमी हरु तेस योजना अनुरुप काम गर्न चाहन्छौ ।।।
           भगवान स्वयेम् प्रकट भएको र उनी हरुका दु:ख कष्ठ काम हुने योजना  होला भनेर सबै  गाउले हरुले एकै स्वोर मा भने " प्रभु को जो आग्या , हामी हजुर को योजना  मुताबिक काम गर्न तयार छौ प्रभु "
            येसरी गाउले हरु को अनुमती पाए पछी भगवान ले आफ्नो योजना  सुनाउन लाग्नु भयो - आज राती १२ बज्नु अगाडि सबैले आफ्ना आफ्ना पिर बेथा दु:ख कष्ठ हरुलाई एउटा टालो मा पोको परेर गाउ को बीच मा रहेको बर् को रुख्मा लगेर झुन्डाउनु अनि झुन्डाउद कसैले कसैलाई  पिर को पोका नदेखाउनु ।। अनि सबै जना  भोली पल्ट बिहान् ५ बजे जम्मा भएर सबै भन्दा सानो पोको छान्नु " येति भनेर  भगवान अन्तर्ध्यान हुनु भयो |                           गाउले हरु नि खुशी हुँदै आफ्ना आफ्ना पिर का  पोका बाध्न थाले ।।र १२ बजे भगवान को योजना   अनुरुप रुख्मा लगेर झुन्डाये पनि।।। बिहान् सबै जना  तेही रुख मुनी जम्मा भये अनि सबैभन्दा सानो पोका छान्न थाले ।।। सबैले सबै भन्दा सानो पिर को  पोका छाने भन्दै खुशी हुँदै घरमा फर्किये ।।।घरमा पुगेर पोका खोलदा आफ्नै पोको परेछ ,,,
            समग्र मा भन्नु पर्दा यहाँ मान्छे हरु आफुलाई मात्र   ठुलो पिर मर्का पर्छ ।। आफ्नो जती पिर मर्का अरुका हुँदैनन भन्ने ठान्छन् ।।।जब उनिहरुले अरुका पिर मर्का बुझ्ने  अवसर पाउछन तब उनी हरुलाई आफ्नो पिर मर्का अरुको भन्दा सानै लाग्छ ।।
   NOTE :     [ यो पिर को कुरा अनी उनिहरुको मानसिकता....   मैले बच्चा बेलामा बाबा  को मुख बाट सुनेको थिए ,,,अनी मेरो मन मस्तिस्क्मा बेला बखत घुमी रहने  गर्थियो तेस्लाई आज कलम का माध्येम् ले सबैलाई सुनाउन् पाये ।।| तपाईं  हरु को सल्लाह सुझाब को अपेक्ष्या गर्दछु ]