Tuesday, September 11, 2012

माटो को खेलौना



उल्टो बहदैन खोला समय आउछ ,तेस्सै आशु नझार
भोलि के  हुन्छ  थाहै हुन्न ,जिउने आशा नमार


नगर चिन्ता ,नझार आशु मनलाई सम्झाउ
जन्मेर एक दिन मर्नु छ भनेर मनलाई बुझाऊ

दैब को खेल यस्तै छ , हामी त माटो को खेलौना
जन्मेर को पो मर्दैन र ,मर्नु छ एकदिन नगर बिलौना