Monday, November 5, 2012

जिन्दगी


जिन्दगी ....
अलिकति अनुबन्ध
अलिकति सम्झौता
र अलिकति बिद्रोह पनि

मर्म को एउटा पुरानो   घाऊ
एउटा बल्झी रहने प्रसङ्ग
 आक्रामक प्रश्नको
अधुरो उत्तर
जिन्दगी...

जुन
कैले कहिँ  सुखद पीडाको मिठो अनुभूति हुन्छ त
कैले कहिँ दुखद खुसीको एकोहोरो पना..... :)