तिमीलाई सम्झे कि मन तेस्सै तेस्सै अतालिएर आउ६ , तिमीलाईं बिर्सन पनि कहाँ सजिलो छ र फेरी ??? के गर्नु समय कती निर्स्ठुरि हुदो राइ६ भन्ने कुरा आज आएर थाहा भो । तिमी सगै मेरा हरेक खुशी हरु पाखा लागेर बसेछन । खै यो समय त कती धेरै कस्ट कर भाको हो । अनी कतिन्जेल चल्ने हो येसारि ।
Friday, March 23, 2012
Friday, March 9, 2012
PALINDROME
Palindrome is a word which reads the same from backward as it is forward.same known examples are : level ,pop,dad,mom, nayan,1001,1991,2002,and so on.
There are 9 palindromes of two digit numbers(11-99).90-90 palindromes of three digits and four digitsand 900 palindromes of five digits,
Some palindromes are expressed as below :
1.multiples of 9: 09182736455463728190
2.strange equation : 6*7*6 = 252
: 2*(123456789+987654321)+2= 2222222222
3.product of successive number : 16*17= 272
: 77*78*79 =474474
4.product of palindrome : 22*11=242
:33*11 =363
5.product of palindrome with numerals "1": 11*11=121 ,11*111=1221 ,111*111= 12321, 1111*1111=12344321 , and so on.
We know that all product with numerals 1 are palindrome.The only one palindrome year was 1991 in last century and 2002 was the palindrome year of this century.
Strange fact about palindrome :
pick out any number that was not a palindrome .Add its mirror number.The result will be palindrome,if not again add the mirror number of the sum to get palindrome number.if the result is still not palindrome ,repeat this process and ultimately the result will be a palindrome number.
EXAMPlE: 49+94=143, 143+341 =484
: 19+91=110, 110+011= 121
[NOTE: If u want to try it u'll be fresh,it is a SECRET of MATHS]

Wednesday, January 25, 2012
TENSION !
TENSION ! TENSION !! TENSION !!!
Man's closest relation,
Student have Tension of their examination.
Teachers have tension of copy correction.
Docters have tension of doing operation.
Engineers have tension of their cultivation.
RICH have tension of property conservation.
POOr have tension of wealth collection.
Employed have tension of salary reduction.
Unemployed have tension of job acquisition.
Government have tension of national administration.
Citizans have tension of violence & corruption.
We are born with TENSION and
We die with TENSION ,
Since TENSION is a psychological disease
Lest have effort for its PREVENTION !!!!

AM I LOST ?
For want of love
my HOPE is lost ..
For want of hope
my WILL is lost..
For want of will
my DIRECTION is lost..
For want of direction
I am lost...
Is that REAL...
AM I LOST ?
my HOPE is lost ..
For want of hope
my WILL is lost..
For want of will
my DIRECTION is lost..
For want of direction
I am lost...
Is that REAL...
AM I LOST ?
Tuesday, January 10, 2012
पिरको पोको
गाउ नै गाउ मिलेर बनेको हाम्रै देशको कुनै एउटा गाउ को कथा हो रे यो
कुनै एउटा गाउ का सबैजसो जनता हरु दुखी दरिद्री थिए , ज्यादै गरीब र असाहये पनि थिए ...
उनिहरुले भगवान सग सधैं पुकरा गर्दै भन्दा रहे६अन " हे भगवान मलाई कती दु:ख कस्ट दिन्छौ ।।। म जस्तो दुखी दरिद्री यो संसारमा अरु कोइ छैनन होला ।।" यस्तै यस्तै पुकार हुने गर्थे गाउले हरु का |||||
अनि एक दिन भगवानलाई नि गाउले हरुको पुकार सुन्दा सुन्दा वाक्क दिक्क लगे६ रे
अनी स्वयेम् प्रकट भएर गाउले हरुलाई जम्मा पर्दै भन्नु भएछ - ए ! गाउ बसी हो मैले तिमीहरुको पुकार धेरै सुने , हो तिमीहरुलाई धेरै नै दु:ख कस्ट भाको छ ,,, हेर मैले तिमी हरुको लागि एउटा योजना बनाएको छु ।। के तिमी हरु तेस योजना अनुरुप काम गर्न चाहन्छौ ।।।
भगवान स्वयेम् प्रकट भएको र उनी हरुका दु:ख कष्ठ काम हुने योजना होला भनेर सबै गाउले हरुले एकै स्वोर मा भने " प्रभु को जो आग्या , हामी हजुर को योजना मुताबिक काम गर्न तयार छौ प्रभु "
येसरी गाउले हरु को अनुमती पाए पछी भगवान ले आफ्नो योजना सुनाउन लाग्नु भयो - आज राती १२ बज्नु अगाडि सबैले आफ्ना आफ्ना पिर बेथा दु:ख कष्ठ हरुलाई एउटा टालो मा पोको परेर गाउ को बीच मा रहेको बर् को रुख्मा लगेर झुन्डाउनु अनि झुन्डाउद कसैले कसैलाई पिर को पोका नदेखाउनु ।। अनि सबै जना भोली पल्ट बिहान् ५ बजे जम्मा भएर सबै भन्दा सानो पोको छान्नु " येति भनेर भगवान अन्तर्ध्यान हुनु भयो | गाउले हरु नि खुशी हुँदै आफ्ना आफ्ना पिर का पोका बाध्न थाले ।।र १२ बजे भगवान को योजना अनुरुप रुख्मा लगेर झुन्डाये पनि।।। बिहान् सबै जना तेही रुख मुनी जम्मा भये अनि सबैभन्दा सानो पोका छान्न थाले ।।। सबैले सबै भन्दा सानो पिर को पोका छाने भन्दै खुशी हुँदै घरमा फर्किये ।।।घरमा पुगेर पोका खोलदा आफ्नै पोको परेछ ,,,
समग्र मा भन्नु पर्दा यहाँ मान्छे हरु आफुलाई मात्र ठुलो पिर मर्का पर्छ ।। आफ्नो जती पिर मर्का अरुका हुँदैनन भन्ने ठान्छन् ।।।जब उनिहरुले अरुका पिर मर्का बुझ्ने अवसर पाउछन तब उनी हरुलाई आफ्नो पिर मर्का अरुको भन्दा सानै लाग्छ ।।
NOTE : [ यो पिर को कुरा अनी उनिहरुको मानसिकता.... मैले बच्चा बेलामा बाबा को मुख बाट सुनेको थिए ,,,अनी मेरो मन मस्तिस्क्मा बेला बखत घुमी रहने गर्थियो तेस्लाई आज कलम का माध्येम् ले सबैलाई सुनाउन् पाये ।।| तपाईं हरु को सल्लाह सुझाब को अपेक्ष्या गर्दछु ]

Friday, December 16, 2011
पानी
चरा चुरुङी ,कित्पतङ मान्छे र जनावार् पनि |
बाच्ने छैनन कोही नखाइकन पानी ||
धारा ,कुवा नदिनाला हुँदै समुन्द्रमा |
पानी अती महव्तपूर्ण छ हाम्रो जीवनमा ||
लुगा धुन, खाना पकाउन् ,
पानी नभै सकिदैन नुहाउन |
पानी नभए बोट बिरुवा मर्छन ,
माछा हरु पानी मै बस्छन |
बिजुली निकाल्ने पानी,
आगो निभाउने पानी |
जहाँ जाउ सबै को लागि पानी पानी |
पानी बिना छैन कसैको जिन्दगानी ||
पानी अती महव्तपूर्ण छ हाम्रो जीवनमा ||
Friday, December 2, 2011
LIFE
"life is simply a journey from womb to tomb waiting for someone who may or may not be identical with the image one has in his/her mind "
Subscribe to:
Posts (Atom)