Friday, March 30, 2012

नारी हुनुमा दोश कस्को ?????

ूवरदान होकी अभिशाप जिन्दगानी नचाहेर बाच्नुपर्ने ।
पीडा व्यथा दमन गरी बाध्यतामा हास्नुपर्ने ।ू

परिचयः सभ्यताको आदिकालदेखि नै नारी आदि सत्ता र सङ्घर्षको प्रतीक हुन् । नारी भन्नाले यो सृष्टिलाई सयौंकालसम्म जीवन्त राख्ने मानिस हुन् । नारीलाई धर्ती माता त कतै देवीका रुपमा पनि लिइन्छ ।
हाम्रो समाजमा नारी कसैको छोरी त कसैकी बुहारी आमा दिदी बहिनी फुपु काकी इत्यादि यस्तै अनेकौ रुपमा हुन सकिन्छ । समय र परिस्थिति अनुसार एउटी नारी नै सम्पूर्ण जिम्मेवारी पूरा गर्नुपर्छ । कुनै लोक कथा होस् या दन्त्यकथा मा नारी व्यथाको नै चर्चा गरिएको छ । दुःखको कुरा यही छ त्यही नारी पटकपटक दुःखी बनिरहनु परेको छ । उसको विद्रोह एउटा सानो पिजडा भित्र मात्र सिमित भएको छ ।
नारीले विभिन्न क्षेत्रमा खप्नुपरेका सास्ती पीडा र दमनहरु छोटकरीमा प्रस्तुत गरेर यहाँहरु म्ाझ नारी हुनुमा दोष कसको भन्ने प्रश्नोत्तर गर्न चाहन्छु ।
राजनितिः नेपालको पृष्ठभुमिलाई लिएर हेर्दा नारीलाई हक र अधिकारका नामा ३३% अधिकार छुट्टाइएको छ तर त्यो कागजमा लेखिएको छ । व्यवहारमा प्रयोग गर्न सकिएको छैन । जस-जसको कागजमा नारीलाई त्यो अधिकार छुट्टयाए तिनीहरु स्वंयले आफ्नो घरकी नारीलाई त्यो अधिकार दिएएन भने खै अरु नारीले कसरी ३३ % अधिकार पाए त 
परिवार/ समाजः एउटी आमाले छोरा होस या छोरी दुवै सन्तानको लागि आफ्नो गर्भभित्र ९ महिना राख्छिन छोरा र छोरीका निम्ति भनेर छुट्टाछुट्टै प्रसव वेदना हुँदैन दुवैलाई समान प्रसववेदना पिडा र संघर्षमा जीवनदान गर्छिन ।
एउटा नारीले आफ्नो परिवारका लागि बच्चासँगै घरायसी काम धन्दा सरसफाइ पकाईतुल्याई गर्ने सम्पूर्ण कार्य एक्लै सकाउनुपर्छ त्यतिमात्र कहाँ हो र आधुनिक जमाना सँगै नारी कार्यालयमा पनि काम गर्ने गर्छन् उनीहरुलाई समयमै अफिस पुग्नुपर्ने बाध्यता हुन्छ नत्र त्यही नोकरीबाट नै छुटकारा मिल्न सक्छ ।
पूरुषलाई लाग्ने थकाई नारीलाई पनि त लाग्छ किनकी उ पनि अचेल कार्यलय धाउने गर्ने तर खै पुरुष मित्रहरुले आफ्नी सहपाठीलाई कहीं कतै सहयोग गरेको देखिदैन प्रायः गरी घरभिधका कि्रयाक्लापहरुमा ।
अर्को तर्फ हाम्रो समाजमा आफ्नो दायित्व वा कर्तव्य स्वरुप आमाबाबुले छोराछोरीको विवाह गरिदिनु र दायित्वबाट अलगिएर बस्नु भन्ने ठान्दछन् ।
यहाँ बिहे गरेर छोरीलाई पराइ घरमा पठाएपछि उसको अवस्था के कस्तो छ जन्मघर छोडेर गएकी छोरी पराइघरमा रमाउन सकेकी छ÷छैन त्यहाँको संस्कारमा घुलमिल हुन सकेकी छ÷छैन केही मतलब हुँदैन । यहानेर के छोरीका निम्ति सबै ढोका बन्द हुन त उसले आफ्नो दुःख सुख पीडा हाँसो रोदन तिनै जीवनदान गर्ने बाबुआमा वा अरु कसैलाई पनि पोख्न सक्तिन किन 
त्यस्तै कर्मघरमा सासुको रुपमा होस या कहिले सौताको रुपमा नारीको शत्रु भएर नारी नै आउँछे । हृदयलाई छिया-छिया बनाउँछन् नारीलाई नारी व्यवहार गरिदैन बुहारीलाई बुहारी व्यवहार गरिदैन यसरी नारीले आफ्नो नारीत्व नै बिस्रन पुग्छे । किन नारी नै नारीको शत्रु भएकी छे 
संस्कृतिः विभिन्न सामाजिक सांस्कृतिक रुपमा या रीतिरिवाज र चलि आएका रुढीवाढी कुराहरुमा होस् नारीहरु अझै पनि उत्पीडित छन् । कतै बोक्सी कतै अलच्छिनी त कतै के कतै के उपनामले नारीहरु चिनिन्छन् । अझै पनि नेपालको सुदुरपश्चिम क्षेत्रमा रजस्वला हुदाँ नारी गोठमा सुत्नुपर्छ । छाउपाडी प्रथा कार्यमै छ । हाम्रै समाजमा पनि ५ दिनसम्म पूजापाठ गर्न मनाही गरिन्छ ।
आधुनिक या यो शिक्षित समाजलाई मध्यनजर गर्दै समाजको तेश्रो आँखाको रुपमा रहेको साचार माध्यम मा हेरौ है एकैछिन - नेपालको साप्ताहिक पत्रिकाको मध्यपृष्ठमा दिइने ब्लोअप किन सधै नारीको मात्र हुन्छ । किन तेहा पुरुष मित्रको ब्लोअप दिइदैन त्यस्तै म्युजिक भिडियोहरुमा नारीको अर्धनग्न शरीर प्रस्तुत गरिन्छ किन 
त्यस्ते सुन्दरी प्रतियोगिताको नाममा नारीको बौद्धिक परीक्षण्नभइ शारीरिक परीक्षण बढी गरिन्छ । यहानेर पनि नारीलाई प्रयोग गरिएको छ किन 
निष्कर्ष ः यसरी चाहे शिक्षित वा अशिक्षित परिवार होस् समाजमा होस् सांस्कृतिक रीतिरिवाजमा होस् नारीहरु जहाँ कही पनि शोषित छन् । कुनै नारी आफूले समाजसंघ संर्घष गरेर केही सक्षम सबल हुन्छिन सफलताको सिढी चढ्न खोज्छिन त भ-याङ नै लडाइदिन्छन् किन जीवनदान गर्ने परिवार प्रति आफ्नो जीवन समर्पित गर्ने चाहन्छे भने त्यहानेर पनि उ आफ्नै आमाबाबुकी बोझ बन्छे समाजका आँखामा कसिँङगर हुन पुग्छे । यसरी नारी घरघरमा परिवारमा समाजमा आज पनि कुनै अपेक्षितर कतै घृणाको पात्र बनेकी छन् । यी सबका दोषी को हुन् के ऊ नारी हुनु दोष हो की उसलाई जन्मदिने आमाको दोष या समाज कि सारा सृष्टि गर्ने परमप्रभुको यो दोष कसको हो भन्ने प्रश्न आज पनि निरुन्तर छ ।
न|री हुनुमा दोष कसको 

Friday, March 23, 2012

बरालिएको मन मा उब्जेका तरङ्हरु

 तिमीलाई सम्झे कि मन तेस्सै तेस्सै अतालिएर आउ६ , तिमीलाईं बिर्सन पनि कहाँ सजिलो छ र फेरी ???   के गर्नु समय कती निर्स्ठुरि हुदो राइ६ भन्ने कुरा आज आएर थाहा भो । तिमी सगै मेरा हरेक खुशी हरु पाखा लागेर बसेछन । खै यो समय त कती धेरै कस्ट कर भाको  हो । अनी कतिन्जेल  चल्ने हो येसारि ।

Friday, March 9, 2012

PALINDROME

Palindrome is a word which reads the same from backward as it is forward.same known examples are : level ,pop,dad,mom, nayan,1001,1991,2002,and so on.
                  There are 9 palindromes of two digit numbers(11-99).90-90 palindromes of three digits and four digitsand 900 palindromes of five digits,
     Some palindromes are expressed as below :  
1.multiples of 9: 09182736455463728190
2.strange equation : 6*7*6 = 252
                             : 2*(123456789+987654321)+2= 2222222222
3.product of  successive number : 16*17= 272
                                                  : 77*78*79 =474474
4.product of palindrome : 22*11=242
                                      :33*11 =363
5.product of palindrome with numerals "1": 11*11=121 ,11*111=1221 ,111*111= 12321, 1111*1111=12344321 , and so on.
    We know that all product with numerals 1 are palindrome.The only one palindrome year was 1991 in last century and 2002 was the palindrome year of this century.
  Strange fact about palindrome : 
                                          pick out any number that was not a palindrome .Add its mirror number.The result will be palindrome,if not again add the mirror number of the sum to get palindrome number.if the result is still not palindrome ,repeat this process and ultimately the result will be a palindrome number.
EXAMPlE: 49+94=143, 143+341 =484
                 : 19+91=110, 110+011= 121
[NOTE: If u want to try it u'll be fresh,it is a SECRET of MATHS] 

Wednesday, January 25, 2012

TENSION !

TENSION ! TENSION !! TENSION !!!
Man's closest relation,
Student have Tension of their examination.
Teachers have tension of copy correction.
Docters have tension of doing operation.
Engineers have tension of their cultivation.
RICH have tension of property conservation.
POOr have tension of wealth collection.
Employed have tension of salary reduction.
Unemployed have tension of job acquisition.
Government have tension of national administration.
Citizans have tension of violence & corruption.
We are born with TENSION and
We  die with TENSION ,
Since TENSION is a psychological disease
Lest have  effort for its PREVENTION !!!!

AM I LOST ?

For want of love
my HOPE is lost ..
For want of hope
my WILL is lost..
For want of will
my DIRECTION is lost..
For want of direction
I am lost...
Is that REAL...
AM  I  LOST ?

Tuesday, January 10, 2012

पिरको पोको

 गाउ नै गाउ मिलेर बनेको हाम्रै देशको कुनै एउटा गाउ को कथा हो  रे  यो

              कुनै एउटा गाउ का सबैजसो जनता हरु दुखी दरिद्री थिए , ज्यादै गरीब र असाहये पनि थिए ...
उनिहरुले भगवान सग सधैं पुकरा गर्दै भन्दा रहे६अन " हे भगवान मलाई कती दु:ख कस्ट दिन्छौ ।।। म जस्तो दुखी दरिद्री  यो संसारमा अरु कोइ छैनन होला ।।" यस्तै यस्तै पुकार हुने गर्थे गाउले हरु का |||||
             अनि एक दिन  भगवानलाई नि गाउले हरुको पुकार सुन्दा सुन्दा वाक्क दिक्क लगे६ रे
 अनी स्वयेम् प्रकट भएर गाउले हरुलाई जम्मा पर्दै भन्नु भएछ - ए ! गाउ बसी हो मैले तिमीहरुको पुकार धेरै सुने , हो तिमीहरुलाई धेरै नै दु:ख कस्ट भाको  छ ,,, हेर मैले तिमी हरुको लागि एउटा योजना  बनाएको  छु ।। के  तिमी हरु तेस योजना अनुरुप काम गर्न चाहन्छौ ।।।
           भगवान स्वयेम् प्रकट भएको र उनी हरुका दु:ख कष्ठ काम हुने योजना  होला भनेर सबै  गाउले हरुले एकै स्वोर मा भने " प्रभु को जो आग्या , हामी हजुर को योजना  मुताबिक काम गर्न तयार छौ प्रभु "
            येसरी गाउले हरु को अनुमती पाए पछी भगवान ले आफ्नो योजना  सुनाउन लाग्नु भयो - आज राती १२ बज्नु अगाडि सबैले आफ्ना आफ्ना पिर बेथा दु:ख कष्ठ हरुलाई एउटा टालो मा पोको परेर गाउ को बीच मा रहेको बर् को रुख्मा लगेर झुन्डाउनु अनि झुन्डाउद कसैले कसैलाई  पिर को पोका नदेखाउनु ।। अनि सबै जना  भोली पल्ट बिहान् ५ बजे जम्मा भएर सबै भन्दा सानो पोको छान्नु " येति भनेर  भगवान अन्तर्ध्यान हुनु भयो |                           गाउले हरु नि खुशी हुँदै आफ्ना आफ्ना पिर का  पोका बाध्न थाले ।।र १२ बजे भगवान को योजना   अनुरुप रुख्मा लगेर झुन्डाये पनि।।। बिहान् सबै जना  तेही रुख मुनी जम्मा भये अनि सबैभन्दा सानो पोका छान्न थाले ।।। सबैले सबै भन्दा सानो पिर को  पोका छाने भन्दै खुशी हुँदै घरमा फर्किये ।।।घरमा पुगेर पोका खोलदा आफ्नै पोको परेछ ,,,
            समग्र मा भन्नु पर्दा यहाँ मान्छे हरु आफुलाई मात्र   ठुलो पिर मर्का पर्छ ।। आफ्नो जती पिर मर्का अरुका हुँदैनन भन्ने ठान्छन् ।।।जब उनिहरुले अरुका पिर मर्का बुझ्ने  अवसर पाउछन तब उनी हरुलाई आफ्नो पिर मर्का अरुको भन्दा सानै लाग्छ ।।
   NOTE :     [ यो पिर को कुरा अनी उनिहरुको मानसिकता....   मैले बच्चा बेलामा बाबा  को मुख बाट सुनेको थिए ,,,अनी मेरो मन मस्तिस्क्मा बेला बखत घुमी रहने  गर्थियो तेस्लाई आज कलम का माध्येम् ले सबैलाई सुनाउन् पाये ।।| तपाईं  हरु को सल्लाह सुझाब को अपेक्ष्या गर्दछु ]