Friday, December 16, 2011

पानी


चरा चुरुङी ,कित्पतङ मान्छे र जनावार् पनि |
बाच्ने छैनन कोही नखाइकन पानी ||

धारा ,कुवा नदिनाला हुँदै समुन्द्रमा |
पानी अती महव्तपूर्ण छ हाम्रो जीवनमा  ||

लुगा धुन, खाना पकाउन् ,
पानी नभै सकिदैन नुहाउन |
पानी नभए बोट बिरुवा मर्छन ,
माछा हरु पानी मै बस्छन |

बिजुली निकाल्ने पानी,
आगो निभाउने पानी |  
जहाँ जाउ सबै को लागि पानी पानी |
पानी बिना छैन कसैको जिन्दगानी   ||
पानी अती महव्तपूर्ण छ हाम्रो जीवनमा  ||

Friday, December 2, 2011

LIFE

‎"life is simply a journey from womb to tomb waiting for someone who may or may not be identical with the image one has in his/her mind "