Friday, March 23, 2012

बरालिएको मन मा उब्जेका तरङ्हरु

 तिमीलाई सम्झे कि मन तेस्सै तेस्सै अतालिएर आउ६ , तिमीलाईं बिर्सन पनि कहाँ सजिलो छ र फेरी ???   के गर्नु समय कती निर्स्ठुरि हुदो राइ६ भन्ने कुरा आज आएर थाहा भो । तिमी सगै मेरा हरेक खुशी हरु पाखा लागेर बसेछन । खै यो समय त कती धेरै कस्ट कर भाको  हो । अनी कतिन्जेल  चल्ने हो येसारि ।

1 comment:

  1. I enjoyed your post. It’s a lot like college – we should absorb everything we can but ultimately you need to take what you’ve learned and apply it.
    1979 Buick Century AC Compressor

    ReplyDelete