Tuesday, September 11, 2012

माटो को खेलौना



उल्टो बहदैन खोला समय आउछ ,तेस्सै आशु नझार
भोलि के  हुन्छ  थाहै हुन्न ,जिउने आशा नमार


नगर चिन्ता ,नझार आशु मनलाई सम्झाउ
जन्मेर एक दिन मर्नु छ भनेर मनलाई बुझाऊ

दैब को खेल यस्तै छ , हामी त माटो को खेलौना
जन्मेर को पो मर्दैन र ,मर्नु छ एकदिन नगर बिलौना


6 comments:

  1. राम्रो लाग्यो ।

    ReplyDelete
  2. राम्रो लाग्यो

    ReplyDelete
  3. malai ekdamai manparyo . पूर्वमा छुटेको पांग्रो पचिम तिरै मोडौ सानु
    जिन्दगीका दुवै पांग्रा एकै तिर जोडौ सानु

    पूर्व पश्चिम दौडीएर जीवन एक्लै चल्ने छैन
    जिन्दगीका दुवै पांग्रा एकै तिर मोडौ सानु

    प्रकृतीको नियम त्यतै एकैतिर मोड्नु पर्छ
    यसै उसै गर्दै यात्रा जीवनलाई गोडौ सानु

    ReplyDelete
  4. @keshav kafle ji... thanks for reply

    ReplyDelete