Saturday, November 5, 2011

पहाडमा मानव पलायन को पिडा

नेपालको झन्डै ६८% भु-भाग पहाडी प्रदेश ले ओगतेको छ। जाहाको हावापनी मध्यम खालको छ। बन जङल हरु अनी डाँडा काडा  पनि प्रशस्त छन। जग्गा जमिन भिरालो छ,जस्ले खेतिपती गर्न ,उध्योग धन्दा को स्थापना गर्ना यातायातको बिकास गर्न गार्हो पर्ने रहेछ।
सुन्दर शान्त अनि बिशाल भएर पनि पहाडी प्रदेश को जनसंख्या भने तराइ वा शहर को तुलनमा ज्यादै न्युन छ। येसो हुनुको मुख्य कारण बसाईशाराइ हो। येसरी बसाइ सर्दै जने प्रक्रिया बड्दै जाने हो भने  एक दिन पहाड मानव शुन्ये  बस्ती हुनेछ।   

No comments:

Post a Comment