Tuesday, November 15, 2011

favourite tweet collection

मेरो रक्तअश्रुलाई पानी भनेर गयौ । दिल पनि बाँड्ने खुब दानी बनेर गयौ ॥ आँखामा सजाएँ तिमीलाई नानी मानेर , तर निकै नै पिरो खरानी बनेर गयौ ॥ 
2  बुझ्नै कठिन एकाआपसमा कति ठुलो दरार भाछ । बिश्वास अनि संवेदना, मान्छेबाट फरार भाछ ॥ मुल्यमा किनबेच हुँदा इमान र स्वाभिमान । जुगौ बित्ने संबन्ध नी संझौतामा करार भाछ ॥
एउटा हत्केला उचालेर छोप आँखालाई आकाश पुरै छेकिन्छ !!!! एउटा तार चुडालेर छाड मनभित्र मुटु पुरै उध्रिन्छ !!!!
4  तिमी जती टाढा भाग्ने कोशीस गर्छौ मदेखि,,, म तेती नै नजिक भएको महसुस गर्नेछौ तिमीले.....
यो दिल मेरो पिन्जडा हो,तिमी मेरी मनकी चरी तिम्रो मनको भावनामा सलाई कोर्नु कसोगरी ||||
मान्छे गयो गएन याद, यादकुण्ड गहिरो भएर होला । आँसु बग्यो नदीसरी, आँखामा पहिरो गएर होला ॥
हिटर र ग्याँसमा तिमी भुलेपछि, कामै नलाग्ने भत्क्या चुल्हो भएँ म ॥पानीविहीन सुख्खा कुलो भएँ म । निरर्थक भुँईको धुलो भएँ म । 
8आफ्नै जीवन सोचेजस्तो हुन्न किन होला? आँखा रुधा आफ्नै मुटु रुन्न किन होला ? अबिरल बग्दा पनि आसुँ आँखाबाट, मन्को पिडा कहिल्यै पनि धुन्न किन होला ?
जीवन असुर्क्षित छ र त सुन्दर छ , प्रेम जीवन भन्दा नि असुर्क्षित र सुन्दर हुन्छ !!!                                                                                                                           
                                                                                       
                                                             

No comments:

Post a Comment