दिनभर हिड्ने न हो, रातपरेपछि बास बस्नैपर्छ ।
अजम्वरी को छ र, अन्तत: कालको जालमा फस्नैपर्छ ।
आकाशमा जति नै उडेपनि, शून्यमा महल बन्दैन ।
आखिरीमा सबको साझा, यही धरतीमा नै खस्नैपर्छ ॥
दुखी जिवनमा जति आँसु झारेपनि, इच्छा त्यसै मरेर जाँदैन ।
तितो यथार्थ बुझ्नलाई, समुद्रको गहिराइमा पस्नैपर्छ ।।

No comments:
Post a Comment