Wednesday, June 22, 2011

मेरा केही तरङ हरु


जीवन असफलता हो,जीवन दुर्भाग्य हो,
मनिस यसै नि दु:खी छ,उसै पनि दु:खी छ
सधैं को रित्तो हात ,रित्तो मन फर्कन अभ्यस्त छ मान्छे

भावनामा बहेर, सपनामा शैर गर्दै, स्वर्निम संसारमा हृदयमा राज गर्नेछौ , 
मेरो हृदय को बन्द कोठामा नै रहनेछौ ,तिम्रो माया पनि बन्द कोठामा नै रहनेछ ...... बन्द कोठामा नै रहेनेछ|


तिमी जती टाढा भाग्ने कोशीस गर्छौ मदेखि , 
म तेती नै नजिक भएको महसुस गर्नेछौ तिमीले


मनिस मा माया र भावना को हत्या भैसकेप६ि पनि 
मनिस बाच्छ तर मानिस  एउटा मेशिन बराबर हुने६।। 

हरेक मानिस आफुसँग कैलाई एक्लो हुन सक्दैन ।।
यो जुन एकान्त भन्छौ त्यो सबै भर्म  मात्र हो ।। 

जीवन असुर्क्षित छ र त सुन्दर छ , प्रेम जीवन भन्दा नि असुर्क्षित र सुन्दर हुन्छ


No comments:

Post a Comment