Wednesday, June 22, 2011

असारे महिनाको याद

घरबारीको बिउ लगेर,बारी रोप्ने बेला ।
हुद्धा,पर्म गर्दै वारी, पारी रोप्ने बेला ॥
हली बाउसे खेताली नहुँदा गाउँमा अैले ।
बाँझा गरा पाती फुल्दै,टारी रोप्ने बेला ॥

2 comments:

  1. बालाखमा गाउँ छदाका दिन को सम्झना आयो...राम्रो!

    ReplyDelete