Wednesday, August 17, 2011

बतास ,बतासिने मन र म


चोइटाएर एक टुक्रा आकाश लिएर गयो
बहक्एर एक झोक्का बतास लिएर गयो
कुन्नी को थियो उ र खै कता बाट आयो
तर
खलबलाएर  मेरो सँरचनालाई अलिकती
थोरै डग्मगाएको विश्वाश पनि लिएर गयो

2 comments:

  1. woo!!!!!!!!! sahi daami chha yo chai....daammmi

    चोइट्याएर एक टुक्रा आकाश लिएर गयो
    बहकाएर एक झोक्का बतास लिएर गयो
    कुन्नी को थियो उ र खै कता बाट आयो
    तर
    खलबल्याइ संरचना अलिकति मेरो यहाँ
    थोरै डग्मगाएको लौ ! विश्वाश लिएर गयो



    निकै रमाइलो लाग्यो यो पढ्दा....

    ReplyDelete
  2. क्या मज्जा आयो यो कबिता पढ्न।

    ReplyDelete