चोइटाएर एक टुक्रा आकाश लिएर गयो
बहक्एर एक झोक्का बतास लिएर गयो
कुन्नी को थियो उ र खै कता बाट आयो
तर
खलबलाएर मेरो सँरचनालाई अलिकती
थोरै डग्मगाएको विश्वाश पनि लिएर गयो
चोइट्याएर एक टुक्रा आकाश लिएर गयो बहकाएर एक झोक्का बतास लिएर गयो कुन्नी को थियो उ र खै कता बाट आयो तर खलबल्याइ संरचना अलिकति मेरो यहाँ थोरै डग्मगाएको लौ ! विश्वाश लिएर गयो
woo!!!!!!!!! sahi daami chha yo chai....daammmi
ReplyDeleteचोइट्याएर एक टुक्रा आकाश लिएर गयो
बहकाएर एक झोक्का बतास लिएर गयो
कुन्नी को थियो उ र खै कता बाट आयो
तर
खलबल्याइ संरचना अलिकति मेरो यहाँ
थोरै डग्मगाएको लौ ! विश्वाश लिएर गयो
निकै रमाइलो लाग्यो यो पढ्दा....
क्या मज्जा आयो यो कबिता पढ्न।
ReplyDelete